Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»तिला गाउँपालिकाले ५१ करोड ३९ लाख ७९ हजार बजेट सार्वजनिक गर्यो
    समाचार

    तिला गाउँपालिकाले ५१ करोड ३९ लाख ७९ हजार बजेट सार्वजनिक गर्यो

    Akash SunarBy Akash SunarJune 24, 2025Updated:June 24, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आकाश सुनार जुम्ला
    जुम्ला — जुम्लास्थित तिला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५१ करोड ३९ लाख ७९ हजार ‌बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १६ औं गाउँसभा तथा अधिवेशनमा नीति तथा कार्यक्रमसहित उपाध्यक्ष गोरीकला बुढाले बजेट प्रस्तुत गर्नुभएको हो।

    संघीय सरकारबाट प्राप्त बजेट सशर्त अनुदान २० करोड ९२ लाख वित्तीय समानीकरण अनुदान (संघ): ९ करोड ४० लाख विशेष अनुदान (संघ) २ करोड ५० लाख समपूरक अनुदान (संघ) १ करोड ७८ लाख

    राजस्व बाँडफाँड (संघ) ८ करोड ७० लाख ७८ हजार
    प्रदेश सरकारबाट प्राप्त अनुदान वित्तीय समानीकरण अनुदान (प्रदेश) १ करोड २२ लाख ५३ हजार सशर्त अनुदान (प्रदेश)२ करोड २१ लाख समपूरक अनुदान (प्रदेश)१ करोड ५९ लाख राजस्व बाँडफाँड (प्रदेश)२ लाख ९३ हजार आन्तरिक राजस्व २२ लाख छुटायो ।

    तिला गाउँपालिकाले कुल बजेटमध्ये चालू खर्चतर्फ ३४ करोड ५३ लाख ७९ हजार र पुँजीगत खर्चतर्फ १६ करोड ७८ हजार विनियोजन गरेको छ। यसले विकास योजनामा पुँजीगत खर्च कम भएको देखिन्छ।

    प्राथमिकतामा गौरवका योजनाहरु गाउँपालिकाले ऐतिहासिक सम्पदा पुनर्निर्माण पर्यटकीय पदमार्ग निर्माण पहिरो नियन्त्रण तथा सौन्दर्यकरण खुला क्षेत्रको संरक्षण शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारको प्रवर्द्धन ऐतिहासिक सम्पदा पुनर्निर्माण पर्यटकीय पदमार्ग निर्माण पहिरो नियन्त्रण तथा सौन्दर्यकरण खुला क्षेत्रको संरक्षण शिक्षा, स्वास्थ्य, खेलकुद र रोजगारको प्रवर्द्धनविषयहरूलाई प्राथमिकतामा राखेको छ।

    बजेटमार्फत दिगो विकास, सामाजिक समावेशीकरण, आर्थिक समृद्धि, र सुशासनलाई लक्षित गरिने भनिएको छ। गाउँपालिकाले आफ्नो स्रोत परिचालनका लागि सञ्चिति कोष, आन्तरिक आय र अनुदानलाई प्रभावकारी रूपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    आन्तरिक तथा बाह्य स्रोतको अधिकतम परिचालनमार्फत सेवा प्रवाह, पूर्वाधार विकास, र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्रभावकारी बनाउने नीति तथा कार्यक्रम अघि सारिएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.