Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लाको ताम्तीमा बाढीले बगायो दर्जनौं भेडा
    समाचार

    जुम्लाको ताम्तीमा बाढीले बगायो दर्जनौं भेडा

    Akash SunarBy Akash SunarJune 30, 2025Updated:June 30, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्लाको तातोपानी गाउँपालिका–८, राक्से स्थित पाटनमा आज दिउँसो ३ बजेतिर आएको बाढी र पहिरोका कारण दर्जनौं भेडा बगेका छन्।

    लगातारको वर्षातले बाढी आएको र सोही समयमा स्थानीय सर्प राज रावलसहित ८–९ जना चराउँदै गरेको भेडाको बथान बगेको वडाध्यक्ष तिलक बहादुर रावतले जानकारी दिए।

    घटनाबारे जिल्ला प्रहरी कार्यालय, जुम्लामा साँझ ५ बजे टेलिफोनमार्फत जानकारी दिइएको वडाध्यक्ष रावतले बताए।

    हालसम्म बगेका भेडाको सठिक सङ्ख्या र अन्य क्षतिको विवरण प्राप्त नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार घटनास्थल अस्थायी प्रहरी चौकी ताम्तीबाट करिब ५–६ घण्टा पैदल दुरीमा पश्चिमतर्फ पर्छ भने जिल्ला प्रहरी कार्यालयबाट करिब ७५ किलोमिटर पूर्वमा अवस्थित छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.