Close Menu
kanjirowatimes.com
    What's Hot

    चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित

    February 5, 2026

    जुम्लामा निर्वाचन प्रहरी कोटाभन्दा बढी, ४५३ जना रिजर्भमा

    January 26, 2026

    जुम्लामा १० उम्मेदवारको मनोनयन दर्ता सम्पन्न

    January 20, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    • जुम्लामा निर्वाचन प्रहरी कोटाभन्दा बढी, ४५३ जना रिजर्भमा
    • जुम्लामा १० उम्मेदवारको मनोनयन दर्ता सम्पन्न
    • नेपाली काँग्रेस जुम्लाबाट दिप बहादुर शाहीको उम्मेदवारी दर्ता
    • जुम्लामा निर्वाचन प्रहरीको लागि १८१८ जनाको आवेदन
    • जुम्लामा अटो व्यवसायी आन्दोलनमा उत्रिए
    • मुगुमा नेपाली सेनाको बोलेरो जिप दुर्घटना, एक अमल्दारको ज्यान गयो
    • विश्वभरि नै मनाइने क्रिसमस डे जुम्लाको बिलिभर्स  स्टन चार्ज मा भव्यका  साथ सम्पन्न
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, February 10
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»नेपाली काँग्रेस जुम्लाबाट दिप बहादुर शाहीको उम्मेदवारी दर्ता
    समाचार

    नेपाली काँग्रेस जुम्लाबाट दिप बहादुर शाहीको उम्मेदवारी दर्ता

    dipakBishwakarmaBy dipakBishwakarmaJanuary 20, 2026Updated:January 20, 2026No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । नेपाली काँग्रेस जुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दिप बहादुर शाहीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । शाहीले जुम्लाबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

    काँग्रेस जुम्लाका पूर्व सभापति समेत रहेका शाही सरल र सादगी नेताका रूपमा परिचित छन् । २०७९ सालको निर्वाचनमा काँग्रेस र माओवादीबीच गठबन्धन हुँदा काँग्रेसले माओवादी उम्मेदवारलाई समर्थन गरेको थियो ।

    तर यस पटक जुम्लामा सबै राजनीतिक दलहरू आ–आफ्नै उम्मेदवारसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले जनतालाई ठूला र महत्वाकांक्षी योजना बाँड्ने भन्दा पनि जुम्ली जनताको वास्तविक समस्याको समाधानलाई प्राथमिकता दिने बताए ।

    दुई कार्यकालसम्म गाउँ विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका शाहीले जुम्लाका समस्या आफूले नजिकबाट बुझ्दै आएको उल्लेख गरे । उनले गाउँ–गाउँ पुगेर स्थानीय तहका तत्कालीन, मध्यकालीन र दीर्घकालीन समस्याहरू पहिचान गरी तिनै विषयलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरे ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.