Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Thursday, April 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लाको सिन्जामा दुई हजार भन्दा बढी घरधुरीमा विपद जोखिम बीमा गरिँदै।
    समाचार

    जुम्लाको सिन्जामा दुई हजार भन्दा बढी घरधुरीमा विपद जोखिम बीमा गरिँदै।

    dipakBishwakarmaBy dipakBishwakarmaMay 1, 2025Updated:May 1, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्लाको सिन्जामा दुई हजार भन्दा बढी घरधुरीमा विपद जोखिम बीमा गरिँदै।

    जुम्ला । जुम्लाका स्थानीय तहले घर
    बिमा कार्यक्रम लाई अगाडि बढाएका छन् । कतिपय पालिकाले घर बिमा कार्यक्रम लागू गरि संचालनमा समेच ल्याइ सकेका छन् । भने सिंजा गाउँपालिकाले भर्खर पालिका भित्रका २ हजार ४ सय घरधूरीको घर बीमा गर्ने निर्णय गरेकाे छ ।

    कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेशका सबै घरहरुको विपद् जोखिम बीमा कार्यक्रम अन्तर्गत सिंजा गाउँपालिका छनौटमा परे पछि अब घर बीमाको काम अगाडि बढ्ने भएको हे ।

    गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको समय दिएर बीमा गर्ने विषयमा सहभागी हुन सूचना प्रकाशन गरिएकाे सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । उनका अनुसार, सिंजाले तोकिएको मापदण्डमा रही काम गर्दा छनोटमा परेको हो बताए ।

    अध्यक्ष धितालले भन,“कार्यक्रमका लागि मन्त्रालयले अधिकतम प्रतिघर २० लाख रुपैयाँको बिमांक बराबरको जोखिम मूल्यांकन बाट हुन आउने बीमा शुल्क बापतको रकम भुक्तानी गरिदिने व्यवस्था गरेको छ । भूकम्प, आगलागी, बाढी तथा डुबान, हावाहुरी लगायत प्रकारका प्रकृति विपद् क्षतिग्रस्त भएका घरको बिमामार्फत क्षतिपूर्ति पाउने भएका छन् ।”

    एक परिवारका लागि एक घरको बीमा शुल्क प्रदेश सरकारले भुक्तानी गरिदिने व्यवस्था गरिएको सिंजा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।कर्णालीका निजी तथा आवासीय घरमा विभिन्न विपद्बाट हुने क्षतिबाट बचाउन प्रदेश सरकारले घर बीमा कार्यक्रम सुरु गरेको हो ।

    जसका लागि घर बिमा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि २०८१ कार्यान्वयनमा ल्याइएको छ । यसका लागि प्रदेश सरकारले यो वर्ष ४ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.