Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लाको तातोपानी गाउँपालिकाको सुब्बाकुनामम पाटमा चट्यान लागेर एकजनाको मृत्यु।
    समाचार

    जुम्लाको तातोपानी गाउँपालिकाको सुब्बाकुनामम पाटमा चट्यान लागेर एकजनाको मृत्यु।

    dipakBishwakarmaBy dipakBishwakarmaMay 22, 2025Updated:June 17, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    जुम्लाको तातोपानी गाउँपालिकाको सुब्बाकुनामम पाटमा चट्यान लागेर एकजनाको मृत्यु।
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला । जुम्लामको तातोपानी गाउँपालिका सुब्बाकुना पाटनमा चट्याङ लागेर एक जना महिलाकाे मृत्यु भएको छ । बिहिवार दिउँसो ४ बजे चट्याङ लागेर तातोपानी गाउँपालिका वडा नम्बर ८ टाेप्लाकि कि २७ वर्षीय कल्पना शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

    शाही सुब्बाकुना पाटनमा यार्सागुम्बा टिप्न गएकी थिइन् । पाटनमा यार्सागुम्बा खाेज्ने क्रममा चट्याङ परी मृत्यु भएको प्रहरीकाे भनाइ छ ।

    घटजा स्थलमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्र.ना.नि.कृष्ण राज रोकायाको कमाण्डमा ६ जनाको प्रहरी टोली घटना स्थल तर्फ गएकाे प्रहरी नायव उपरीक्षक ( डिएसपी ) रबिन बाबू रेग्मीले जानकारी  दिएका छन्vv

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.