Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, April 13
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»तिला गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा
    समाचार

    तिला गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा

    dipakBishwakarmaBy dipakBishwakarmaJune 16, 2025Updated:June 16, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    तिला गाउँपालिका–५ बालविवाहमुक्त वडा घोषणा
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आकाश सुनार जुम्ला।
    जुम्लाको तिला गाउँपालिका–५ लाई औपचारिक रूपमा बालविवाह मुक्त वडा  घोषणा गरिएको छ। एक विशेष कार्यक्रमका बीच यो घोषणा गरिएको हो, जसमा स्थानीय जनप्रतिनिधि, संघसंस्था, बाल संरक्षणकर्मी र सरोकारवालाको उपस्थिति रहेको थियो।

    वडा अध्यक्ष ललित बहादुर शाहीका अनुसार, विगतमा अशिक्षा मुख्य कारण भएर बालविवाह हुन्थ्यो भने अहिले प्रविधिको दुरुपयोगका कारण पनि यस्तो प्रवृत्ति देखिन थालेको छ। यद्यपि, परामर्श, समुदायस्तरीय छलफल र चेतनामूलक क्रियाकलापमार्फत बालविवाह न्यूनीकरणमा उल्लेखनीय सफलता प्राप्त भएको भन्दै उनले वडा नं ५ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको जानकारी दिए।

    वडामा हाल १,९५१ जनसंख्या छन्, जसमा २६५ घरधुरी, १,११० महिला र ८४१ पुरुष बसोबास गर्छन्। विगत आर्थिक वर्षमा चारवटा बालविवाहका घटना भए पनि यो आर्थिक वर्ष सुरु भएदेखि हालसम्म कुनै पनि बालविवाह नदर्ता भएको वडाध्यक्ष शाहीले बताए।

    उनले भने, “अब हामीले बालविवाहलाई अपराधका रूपमा बुझ्न थालिसकेका छौँ। अबदेखि बालविवाह गर्ने वा गराउनेलाई वडाबाट दिइने सेवा सुविधा रोकिनेछ र विवाह बहिष्कारको संस्कारको विकास गरिएको छ।”

    वडामा रहेका चारवटा बस्तीमा बाल क्लबहरू गठन गरिएका छन्। ती क्लबमार्फत बालविवाह रोकथामका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

    जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बालविवाहलाई समाजका लागि क्यान्सर को रूपमा चित्रण गर्दै भने, “घोषणामात्र होइन, व्यवहारमा पनि सबैले पालना गर्न आवश्यक छ।”

    तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बालमैत्री स्थानीय शासन तथा बालविवाहमुक्त अभियानलाई तीव्र रूपमा अघि बढाइएको जानकारी दिए। उनले पछिल्लो समयमा प्रविधिको दुरुपयोग तथा

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.