Close Menu
kanjirowatimes.com
    What's Hot

    📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम

    March 6, 2026

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • 📈 जुम्ला प्रतिनिधि सभा निर्वाचन २०२६ (२०८२) – लाइभ मत परिणाम
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Monday, March 9
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»राजनीतिक प्रतिशोधको विरुद्धमा रास्वपा जुम्लाबाट खलंगामा हस्ताक्षर कार्यक्रम
    समाचार

    राजनीतिक प्रतिशोधको विरुद्धमा रास्वपा जुम्लाबाट खलंगामा हस्ताक्षर कार्यक्रम

    Akash SunarBy Akash SunarJuly 1, 2025Updated:July 1, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाले पार्टी सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा सदरमुकाम खलंगामा हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको छ।

    जनस्तरमा व्यापक समर्थन र सहभागिता बटुल्दै गएको उक्त अभियान बिहान ११:३० बजे संघीय सांसद विनिता कठायतको हस्ताक्षरमार्फत औपचारिक रूपमा सुरू गरिएको हो।

    सुरु भएको केही घण्टामै खलंगाको कृष्ण मन्दिर आसपासको क्षेत्रमा मात्र करिब २०० जनाले हस्ताक्षर गर्दै समर्थन जनाएका छन्। रास्वपा जुम्लाका सचिव जगतबहादुर खत्रीले दिएको जानकारीअनुसार, अभियानप्रति स्थानीय नागरिकको उत्साह उल्लेखनीय देखिएको छ।

    देशभर र प्रवासमा एकसाथ सञ्चालन भइरहेको यो अभियानले न्याय, समानता र सत्ताको दुरुपयोगविरुद्ध जनचेतना फैलाउने र लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने उद्देश्य बोकेको रास्वपाले जनाएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.