Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»जुम्लामा विपत् व्यवस्थापन न्यूनीकरण  सम्बन्धी पाँच दिने तालिम सम्पन्न
    समाचार

    जुम्लामा विपत् व्यवस्थापन न्यूनीकरण  सम्बन्धी पाँच दिने तालिम सम्पन्न

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 22, 2025Updated:July 22, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्लामा विपत् व्यवस्थापन न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी विभिन्न युवाहरूलाई लक्षित गर्दै विपत् व्यवस्थापन तथा जलवायु परिवर्तन  सम्बन्धी पाँच  दिने प्रशिक्षण  तालिम सम्पन्न भएको छ

    तालिम  २०८२ साल चार महिना २ देखि  २०८२ साल चार महिना ६ गते   सम्म विभिन्न  युवाहरूलाई लक्षित  लक्षित गर्दै उक्त   तालिम शुक्रबारदेखि मङ्गल सञ्चालन हुँदै आएको हो।

    यो कार्यक्रम विभिन्न युवाहरूलाई विपत् व्यवस्थापन न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी  अभियान गराउनुका  लागि र विपत् व्यवस्थापन न्यूनीकरण गर्नका लागि सोही तालिम विभिन्न जिल्लाहरूबाट नेतृत्व  गराई विभिन्न पालिकाहरू मध्येबाट प्रतिनिधित्व गरी  १२ जना कालिकोट जिल्ला   शुभ कालिका गाउँपालिकाबाट र जुम्ला जिल्लाको विभिन्न पालिकाबाट युवाको नेतृत्व गरी विपद व्यवस्थापन तथा जलवायु   न्यूनीकरणको अभियानमा जुट्नको लागि यो कार्यक्रम सञ्चालन गरिएको हो

    यी   दिनसम्म सिकेको कुराहरुलाई मध्यनजर गर्दै आगामी दिनमा हाम्रो गाउँ ठाउँ हाम्रो पहुँच   हुने ठाउँसम्ममा हामीले जलवायु परिवर्तन तथा विपत व्यवस्थापन न्यूनीकरण गर्न सक्छौं र सक्ने प्रयास गर्नेछौँ भने सहभागीहरूको भनाइ रहेको छ।  

      यो तालिममा    विपत् व्यवस्थापन न्यूनीकरण सम्बन्धी हामीले जाने र बुझेका कुराहरुलाई स्पष्ट दिन सक्छौं   हामी एउटा अभियन्ताको रुपमा लाग्न सक्छौँ र आगामी दिनमा कुनै पनि सरकारी तथा गैरसरकारी निकायका कार्यालयहरूले जलवायु परिवर्तन सम्बन्धी कुनै पनि कार्यमा सहयोग अनि संलग्नता भए हामी विपत् व्यवस्थापन न्यूनीकरण गर्न सक्छौं
    भनि सहभागी  एकजना युवती  रमिला सुनारले  बताएकी छन्।

    युवाहरूको जनशक्तिलाई लक्षित गर्दै आगामी दिनमा जुनसुकै क्षेत्रमा यो तालिम सिकेबाट हामीले जुनसुकै क्षेत्रमा पनि जसलाई पनि विपत व्यवस्थापन न्यूनीकरण सम्बन्धी गाउँ गाउँमा जनचेतना फैलाउनुका साथै  जनचेतना सम्बन्धी विपत व्यवस्थापन न्यूनीकरण गर्नका लागि जुनसुकै अभियानमा जुट्ने र यस्ता कार्यक्रमहरु मा आगामी दिनमा भइराख्ने ठाउँमा सहभागिता अनि सहमति जनाउनुका साथै ठाउँ ठाउँमा यो अभियानमा जुट्नेछौं भनी अर्कि एकजना  सहभागी  युवती प्रेरणा चौलागाईले बताएकि छन्।

    उक्त तालिम तातोपानी गाउँपालिकाको सहकार्य सत्कार होटलको सहजीकरण   र किडाक नेपालको आयोजनामा  विपद व्यवस्थापन न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धी प्रशिक्षण तालिम पाँच दिनसम्म विभिन्न क्रियाकलापहरू गरी सम्पन्न भएको छ भनि  जलवायु विज्ञ तथा किडाक नेपाल जुम्लाका संयोजक  दिपेश आचार्यले जानकारी दिएका छन्

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.