Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»ट्याक्टरबाट खसेर वन कर्मचारी घाइते, अस्पतालमा उपचार जारी
    समाचार

    ट्याक्टरबाट खसेर वन कर्मचारी घाइते, अस्पतालमा उपचार जारी

    dipakBishwakarmaBy dipakBishwakarmaJuly 27, 2025Updated:July 27, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्लाको तातोपानी गाउँपालिका–४ पाण्डेवाडामा ट्याक्टरबाट लडी एक वन कर्मचारी घाइते भएका छन्।

    डिभिजन वन कार्यालय जुम्लामा कार्यरत ५५ वर्षीय खरिदार गणेश पाण्डे काठ बोकेको ट्याक्टर (क.१.त.१२ नं.) मा सवार रहँदा दिउँसो करिब २:३० बजे ट्याक्टरबाट खस्न पुगेका हुन्।

    खसेर टाउकोमा चोट लागेका पाण्डेलाई सहकर्मी नायब सुब्बा रविन्द्र अधिकारीको सहयोगमा करिब ५:३० बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्‍याइएको थियो।

    चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्था अहिले स्थिर तथा मध्यम खालको रहेको छ।

    दुर्घटनापछि ट्याक्टर र चालकलाई जिल्ला प्रहरी कार्यालय जुम्लाले नियन्त्रणमा लिएको जनाएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.