Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Tuesday, April 7
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»स्थानीय कलाकारहरूबाट सञ्चालित  दमाई अब केही दिनमा प्रसारण हुने
    समाचार

    स्थानीय कलाकारहरूबाट सञ्चालित  दमाई अब केही दिनमा प्रसारण हुने

    dipakBishwakarmaBy dipakBishwakarmaSeptember 12, 2025Updated:September 12, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जुम्ला जुम्लामा स्थानीय कलाकारहरूबाट सञ्चालित दमाई  नेपाली  short movie यही आउँदो असोज २ गते प्रसारण हुने भएको छ। स्थानीय कलाकारहरूलाई लक्षित गर्दै  जुम्ला जिल्लाका स्थानीय  कलाकारहरूको संयुक्त आयोजनामा दमाई  सट मुभि सार्वजनिक गर्ने निर्णय गरिएको हो।

    जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ४  नुवाकोटमा फिल्मको सुटिङ कार्य भइरहेको छ उक्त सुटिङ मा १० जना  कलाकारहरू सहभागी रहेका  छन्।    स्थानीय कलाकारको भूमिका रहेको छ भने विभिन्न कला भएका  हरूलाई   लक्षित गर्दै स्थानीय स्तरमा प्रदर्शन हुने दमाई सट मुभि सञ्चालन हुने निर्णय गरिएको छ।

    सोही सट मुभी मा विभिन्न कलाकारहरू रहेका छन् उक्त कलाकारहरू मध्यमा खडक परिवारको संयुक्त नेतृत्वमा १० जना कलाकारहरूको सहभागी रहेको छ भनी सोही मुभिका व्यवस्थापक तथा लगानीकर्ता मुस्कान परिवारले जानकारी दिएका छन्। सहभागी हुने कलाकारहरूमध्येमा
    कार्मा नेपाली मुस्कान परियार
    राजलक्ष्मी नेपाली
    धन्न कन्‍या नेपाली खडक परियार। ।
    विनोद परियार
    रमेश नेपाली
    दिपक विश्वकर्मा
    आशा रावत
    धनलक्ष्मी खत्री
    सुष्मा बुद्ध
    खडक नेपाली आदि लगायतका कलाकारहरूको सहभागी भई उनीहरूको प्रदर्शनमा सर्ट नेपाली मुभि दमाई यही आउँदो असोज २ गते सार्वजनिक हुने तयारी रहेको छ भनी सोही दमाई नेपाली सर्ट मुभी का डाइरेक्टर तथा कथा लेखक खडक परिवारले जानकारी दिएका छन्।

    सोही मुभीको लक्ष्य स्वरूप विभिन्न पुराना संस्कृतिहरूलाई जगेर्ना गर्दै जातीय विभेद अन्त्य गर्ने उद्देश्यले तथा पुरानो विथिति विसंस्कृतिलाई अन्त्य गर्नका लागि र पुराना संस्कार र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो सर्ट मुभी तयार पारेर जातीय विभेद दमन र अत्याचारलाई अन्त गर्नका लागि यो जनचेतनामूलक दमाई शर्ट मुभी तयार पारिएको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.