प्रेस युनियन जुम्लाद्वारा चियापन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ विभिन्न पार्टीका प्रतिनिधि लगायत नेपाली कांग्रेस केन्द्रीय सदस्य कान्तिका सेजुवालको प्रमुख अतिथिमा शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन भएको हो।
मङ्गलबार बिहान ८ बजे होटल मानव सर्वरमा सोही कार्यक्रम विभिन्न पदाधिकारी लगायत प्रेसी युनियनको आयोजनामा विविध विषयमा छलफल तथा शुभकामना आदानप्रदानका तथा चिया पन कार्यक्रम सम्पन्न भएको हो भने प्रेस युनियन शाखा जुम्लाका अध्यक्ष प्रकाश उपाध्यायले जानकारी दिएका छन्।
कार्यक्रममा कान्निका छसेजुवा लगायत विभिन्न पार्टीका पद अधिकारी लगायतका लगायतको उपस्थितिमा देश विषम परिस्थितिमा जाँदा पनि कतिपयको पार्टीका प्रतिनिधिहरूको ध्यान पुगेको छैन भनी विविध विषयमा छलफल गर्नको निमित्त र आउँदै गरेको नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली लगायत छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सुसम्पन्न भएको हो।
