Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Saturday, April 11
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»नेत्रहीन सङ्घ कर्णाली प्रदेशले ६१ औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस मनायो
    समाचार

    नेत्रहीन सङ्घ कर्णाली प्रदेशले ६१ औँ अन्तर्राष्ट्रिय सेतो छडी सुरक्षा दिवस मनायो

    dipakBishwakarmaBy dipakBishwakarmaOctober 15, 2025Updated:October 15, 2025No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सुर्खेत ६१ औँ विश्व सेतो छडी सुरक्षा दिवस
    नेपाल नेत्रहीन कर्णाली प्रदेश शाखा ले
    विश्व ६१औं सेतो छडी सुरक्षा दिवस मनाएको छ दृष्टिविहीनहरूलाई आँखा पछिको सहारा दिने विभिन्न ठाउँहरूमा हिडडुल गर्नका लागि आवश्यकता पढ्ने गर्दछ उही हो सेतो छडी

    बिना सेतो छडी दृष्टिविहीनहरूलाई हिडडुल गर्न अति नै गाह्रो हुने गर्दछ। सोही विश्वका विभिन्न वैज्ञानिकहरूले दृष्टिबिनहरूलाई सहारा दिनको लागि र व्यक्तिपछिको सहारा नहुँदा एउटा लठ्ठीको रूपमा सहारा चाहिने गर्दछ सोही पक्षमा विश्वका धेरै स्थानहरूमा विश्व ६१ औँ सेतो छडी सुरक्षा दिवस मनाइएको छ।

    त्यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि नेत्रहिन व्यक्तिहरूले आफ्नो सुरक्षाका लागि र आफूलाई अनिवार्य र आवश्यकता भएको हुँदा विश्वले पनि मनाइरहेको दिवस आज नेपालका विभिन्न स्थानमा लगायत कर्णाली प्रदेशको राजधानी सुर्खेतमा र्याली साथ मनाइएको छ।

    नेपाल नेत्रहिन सङ्घ शाखा कर्णाली प्रदेशको आयोजना नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको सहजीकरण र साझेदारी सङ् संस्थाहरू लगायतको विभिन्न कार्यालयका प्रमुख प्रतिनिधिहरूको उपस्थितिमा लगायत कर्णाली प्रदेशमा रहेका अपाङ्गता भएका व्यक्ति तथा दृष्टिविहीन व्यक्तिहरूले प्रत्येकको हात हातमा सेतोछडी बोकी र्यालीका साथ बुधबार बिहान ७ बजे ९ बजे सम्म सोही कार्यक्रम सम्पन्न भएको हो भने नेपाल नेत्रहीन शाखा कर्णाली प्रदेश कि उपाध्यक्ष सोमाना खड्काले जानकारी दिएकी छन्

    दृष्टिबिनहरूका लागि सेतो छडी कतिको महत्व छ भन्ने कुरामा स्पष्टीकरण दिँदै नेपाल नेत्रहिन सङ्घ केन्द्रीय सदस्य सुरेश खड्काले भन्नुभयो। दृष्टिबिनहरूका लागि सेकेन्ड व्यक्तिको रूपमा सहारा दिनको लागि सेतो छडी अति नै महत्व हुने गर्दछ। दृष्टिविहीनहरूका लागि आवश्यकता परिरहने भनेकै सेतो छडी हो। जहाँ दृष्टिबिनहरूले तीनवटा सेतो छडी बोक्नुपर्छ एउटा ओछ्यान नजिकै एउटा झोलामा र एउटा हातमा बोकिरहने सेतो छडी दृष्टिबिनहरूको लागि सहारा बन्न पुग्छ। जहाँ जो मान्छेले आँखा नै देख्दैन त्यो मान्छेको आँखा भनेकै त्यही एउटा सेतो छडी हुन्छ। दृष्टिबिनहरूका लागि कुनै पनि मान्छेको आवश्यकता नपर्दा पनि सेतो छडीको अति नै महत्व र त्यसको प्रभावकारी सोही व्यक्तिहरूलाई थाहा हुन्छ। त्यसैले दृष्टिविहीनहरूको लागि सेतो छडी कति महत्व हुन्छ भन्ने कुरामा स्पष्टीकरण दिँदै भन्नुभयो

    त्यसरी नै दृष्टिबिनहरूको लागि सेतो छडी जसरी हुनुका साथै महत्व पनि उत्तिकै रहेको छ। हामीले नेपाली समाजमा दृष्टिविहीन भएका व्यक्तिहरूका लागि सेतो छडी अनिवार्य छ भनेर देखेका सुनेका र भोगेका पनि देख्न सक्छौं

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.