Close Menu
kanjirowatimes.com
    What's Hot

    तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान

    February 23, 2026

    गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता

    February 23, 2026

    हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक

    February 22, 2026
    Facebook Instagram YouTube TikTok
    Trending
    • तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
    • गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
    • हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
    • फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
    • माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
    • 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
    • कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
    • चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
    Facebook Instagram YouTube TikTok
    kanjirowatimes.comkanjirowatimes.com
    Subscribe
    Thursday, April 30
    • गृहपृष्ठ
    • समाचार
    • समाज
    • स्वास्थ्य
    • अर्थतन्त्र
    • खेलकुद
    • प्रदेश
    • राजनीति
      • कला
      • भिडियो
      • विचार
    • हाम्रोबारे
      • सम्पर्क
      • कञ्जिरोवा टाइम्सका सदस्यहरू
    kanjirowatimes.com
    Home»समाचार»हुम्लाको  छत्रपाल आधारभूत विद्यालयमा आगलागी
    समाचार

    हुम्लाको  छत्रपाल आधारभूत विद्यालयमा आगलागी

    kanjirowatimesBy kanjirowatimesNovember 6, 2025Updated:November 6, 2025No Comments1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email WhatsApp Copy Link
    Follow Us
    Facebook Instagram YouTube TikTok
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हुम्लाको अदानचुली गाउँपालिका–३ मा अवस्थित छत्रपाल आधारभूत विद्यालयमा गए राति भीषण आगलागी भएको छ। राति करिब ८ बजे सुरु भएको आगलागीले विद्यालयको दुईतले दुई कोठे भवन पूर्णरूपमा जलेर नष्ट भएको छ। विद्यालयको मुलद्वारमा रहेको कार्यालय भवनसमेत आगोको लपेटामा परेका कारण २०५२ सालदेखि राखिएका सबै कागजात जलेर नष्ट भएका छन्।

    शिक्षक नन्द फडेराका अनुसार, आगलागीले अफिस कोठामा रहेका सोलार सेट, ल्यापटप, कम्प्युटर, प्रिन्टर, सोफा, दराज, कुर्सी, डेस्क–बेन्च, वाद्यवादनका सामग्री (मादल, हार्मोनियम, ड्रमसेट, क्यासियो), बुक कर्नरका कागजात, कलाकारका लुगा, ट्रफी र करिब २५० वटा कचौरा लगायतका सबै सामग्री जलेका छन्। उनका अनुसार, केवल कार्यालय कोठामै करिब दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

    विद्यालय वरिपरि बस्ती नभएकाले आगलागीको कारण स्पष्ट नभए पनि अज्ञात व्यक्तिबाट आगो लगाइएकाे हुन सक्ने विद्यालय प्रशासनले आशंका गरेको छ।

    Ad Blocker Enabled!
    Ad Blocker Enabled!
    Our website is made possible by displaying online advertisements to our visitors. Please support us by disabling your Ad Blocker.