जुम्ल। ईसाई धर्मालम्बीहरूको मोहन चाट प्रभु येशू क्रिस्टका एक्ले पुत्र पिता पुत्र पवित्र आत्मा त्रि एक परमेश्वरका एक पुत्र येशू ख्रिस्टको जन्मदिवसको पावन अवसरमा विश्वभरि नै मनाउँदै आएको यो जन्मउत्सव नेपालको विभिन्न क्षेत्र र विभिन्न मुलुकहरूमा मनाउँदै आइरहेको छ। जुम्लाको बिलिभर्स इस्टन चर्च मा पनि एक बृहत सांस्कृतिक कार्यक्रम गरी भव्य साथ का साथ सम्पन्न भएको छ
विश्वभरि नै क्रिसमस डेको दिन नाचगान गरेर प्रभु येशू क्रिष्टका पुत्र येशु क्रिस्टको जन्म दिनप्रतिको जन्म उत्सव विभिन्न क्षेत्रमा मनाउँदै आइरहेका पाइन्छ । यो विगत लामो समयदेखि इसाई धर्मालम्बीहरूले मनाउने गरेको चार्ट हो। नेपाली समयअनुसार पौष १० गते तद अनुसार डिसेम्बर २५ तारिखका दिन विगत लामो समयदेखि विश्वका विभिन्न स्थानहरूमा यो जन्म उत्सव मनाउँदै आइरहेका छन्। त्यस्तै जुम्लाको बिलिभर सिस्टम चर्चको एउटा कार्यक्रममा विशेष वक्ताको रूपमा बोलिरहेका पास्टर धनवीर नेपाली ले येशू क्रिष्टको जन्म कहाँ किन भएको हो भन्ने विषयमा चर्चा गर्दै
तिनीहरू युसेब र मरियम त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो।
तिनले आफ्नो जेठो छोरो जन्माइन् र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्ति पौवामा ठाउँ थिएन। आज दाऊदको सहरमा तिमीहरूका निम्ति एक जना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।
तिमीहरूलाई चिन्हचाहिँ यो हुन्छ: तिमीहरूले एउटा बालकलाई लुगाले बेह्रेको र डूँड़मा सुताइराखेको भेट्टाउनेछौ।” तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। भनि स्पष्टीकरण दिँदै वक्ता धनवीर नेपालीले बताएका छन्
उक्त कार्यक्रम जिल्लाभरिका इसाई समाजहरूबाट केही दिनअघि र्याली प्रदर्शन भएको थियो भने आज पौष १० गते का दिन आफ्नै आफ्नै चर्चहरूमा बृहत सांस्कृतिक कार्यक्रम गर्दै येशू क्रिष्टको महिमाको निम्ति र येशू क्रिस्टको जन्मदिनप्रति आफ्नोआफ्नै चर्चहरूमा येशू क्रिस्टको जन्मदिन मनाइरहेका छन्। भनी एक पास्टर जगत नेपालीले जानकारी दिएका छन्।
यो पर्व वर्षभरि नै पुसको १० गते डिसेम्बर २५ तारिखका दिन विभिन्न कार्यक्रमहरू गरी मनाइने गरिन्छ विश्वका केही भूभागहरूमा धेरै मात्रामा मनाइने यो पर्व वर्षभरि नै जुम्लाका इसाई समाजहरूले केही दिनअघि र्याली प्रदर्शन गर्ने र पुष १० गते आफ्नो आफ्नो चर्चमा बृहत सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आइरहेको विगत लामो समयदेखि यो पर्वलाई ईसाई धर्मावलम्बीहरूले आफ्नै घरमा दशैं तिहार छाएको जस्तो गरेर मनाइने गरेको पाइएको छ।
