- तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
- गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
- हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
- फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
- माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
- 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
- कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
- चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
Author: dipakBishwakarma
जुम्ला। विश्वकै २ हजार ८५० मिटर अग्लो स्थानमा धान फल्ने ठाउ जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ३ को छुमाचौर मा रोपाई महोत्सव कार्यक्रम सम्पन्न भएको छ। प्रत्येक वर्ष जेठ महिनाको ५ गते का। दिन धान दिवसलाई मध्यनजर गर्दै जुम्लामा २२ औ धान दिवसलाई जेठको ५ गते सोमबारका दिन पातारासी गाउँपालिका वडा नम्बर ३ छुमाचौर जिउलामा सोही कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिमा पातारासी गाउँपालिकाकी उपाध्यक्ष जन्माया रोकाएको नेतृत्वमा कार्यक्रम सञ्चालन भएको थियो भने उहाँले भन्नुभयो पातारासी गाउँपालिका को छुमाचौरमा प्रशस्त मात्रामा धान फल्छ तर कालि मार्सी धानको बजारीकरण व्यवस्थापन हुँदैन अबका दिनमा केही व्यवस्थापन गाउँपालिकाले गर्ने…
जुम्ला जेष्ठ लागेसँगै जुम्लाका किसानहरू धान रोप्नमा व्यस्त छन्। कर्णाली प्रदेशको हिमाली जिल्लामा पर्ने जुम्ला जिल्लामा वैशाख सकिए लगत्तै जेष्ठ महिनामा किसानहरू जौँ गहुँ काट्ने र धान रोप्नमा अति व्यस्त देखिन्छन् । त्यसै वैशाख सकिए लगत्तै जेष्ठ को पहिलो हप्तादेखि जुम्लामा काली मार्सी धान रोप्ने कार्य गरिन्छ जेष्ठ असारमा विशेषगरी धान रोप्ने गरिन्छ जुम्लामा अहिलेको यो समय भनेकै किसानहरूको जाउँ र गहुँ भित्र्याउने धान रोप्ने समय भएको पाइन्छ। हिउँदेबाली पौष माघमा लगाएको जौँ गहु जेष्ठ मा भित्र्याइने गरिन्छ जौ गहुँ काटे लगत्तै धान रोप्ने कार्य गरिन्छ। अहिलेको यो समय भनेको विशेषगरी जुम्लामा धान रोप्ने समय भएको पाइन्छ। यही समयमा धान…
। सिंजा गाउँपालिका –३ नराकोट गाउँको सार्कीवाडा २० वटा घरघुरी रहेका छन् । यो टोल बस्तीका हरेक घरधुरीमा स्वच्छ खानेपानीका छन् । सवैका घरमा शौचालय र फोहोर व्यवस्थापन गर्नका लागि खाडल खनिएको छ । यत्रतत्र कतै पनि फोहोर देखिदैन । निकै स्वाच्छ र सफा गाउँवस्ती रहेको छ । प्रत्येक घरधुरीमा भाडा सुकाउने चाङ पनि बनाएको छ । ४ वर्षअघि पेस नेपाल जुम्लाले ७ लाख बजेटमा निर्माण गरिएको खानेपानीको आयोजनाले पानी पिउन, शौचालय प्रयोग गर्न र सरसफाई गर्न निकै सहज भएको स्थानीय लालभक्त सार्की बताउन्छन् । उनले भने, पहिला निकै दुर्गन्धित, यत्रतत्र फोहोरैफोहोर थियो । पछिल्लो समयमा खानेपानी शौचालयदेखि सवै सरसफाई कुरामा…
जुम्लाको पातराशी गाउँपालिकाका स्थानीयहरू यार्सेगुम्बा टिप्न जाने सङ्ख्या बढ्दो क्रममा रहेको छ। पातरासी गाउँपालिका वडा नं १ देखि ४ सम्मका स्थानीय नागरिकहरू यार्सेगुम्बा टिप्न जानेको लडको लाग्न थालेपछि पछिल्लो समयमा पाटनतिर जाने घुइँचो लागेको छ। त्यस्तै जुम्लाको पातरासी गाउँपालिकाका स्थानीयहरू विगत लामो समयदेखि यार्सेगुम्बा टिप्ने कार्य गर्दै आइरहेका छन् वैशाखको महिना को १५ गतेदेखि एर्से गुम्बा टिप्न जान सुरु गरिन्छ विगत लामो समयदेखि नै यार्सागुम्बा टिप्ने पाटन तिगर जाने गरेका स्थानीयहरूको भनाइ रहेको छ। यार्से गुम्बा टिपिसकेपछि वर्षभरि खान पुग्छ पातरासी गाउँपालिकाको पेशा भनेकै स्थानीय किसानहरूले यार्सेगुम्बा टिपेर वर्षभरि जीविकोपार्जन गर्ने गर्दछन् भन्ने स्थानीयहरूको भनाइ रहेको छ। यार्से गुम्बा …
जुम्लाको सिन्जामा दुई हजार भन्दा बढी घरधुरीमा विपद जोखिम बीमा गरिँदै। जुम्ला । जुम्लाका स्थानीय तहले घरबिमा कार्यक्रम लाई अगाडि बढाएका छन् । कतिपय पालिकाले घर बिमा कार्यक्रम लागू गरि संचालनमा समेच ल्याइ सकेका छन् । भने सिंजा गाउँपालिकाले भर्खर पालिका भित्रका २ हजार ४ सय घरधूरीको घर बीमा गर्ने निर्णय गरेकाे छ । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार प्रदेशका सबै घरहरुको विपद् जोखिम बीमा कार्यक्रम अन्तर्गत सिंजा गाउँपालिका छनौटमा परे पछि अब घर बीमाको काम अगाडि बढ्ने भएको हे । गत चैत २५ गते उक्त कार्यक्रमका लागि मन्त्रालयले स्थानीय तहलाई १५ दिनको…
जुम्ला बहुमुखी क्याम्पस जुम्लामा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा सम्मान र निवर्तमान सोबियु प्रतिनिधि र। यही क्याम्पसमा कार्यरतअवधि सकिसकेका कर्मचारीहरूलाई विदाई कार्यक्रम सम्पन्न गरेको छ। भन्ने गरिन्छ पुरानालाई प्रस्थान र नयाँलाई सम्मान भन्ने मूल नारा लाई अग्रसरता दिँदै जुम्ला बहुमुखी क्याम्पस जुम्ला मा स्वतन्त्र विद्यार्थी युनियन ले यो कार्यक्रम सञ्चालन गरेको हो। जुम्ला बहुमुखी क्याम्पस जुम्ला स्वतन्त्र विद्यार्थी युनियन को आयोजनामा आइतबार बिहान ७ बजे यो कार्यक्रम सञ्चालन भएको हो उक्त कार्यक्रममा प्रमुख अतिथिमा जुम्ला बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख डम्बरबहादुर महत को प्रमुख अतिथिमा यो कार्यक्रम सञ्चालन भएको थियो। भने उक्त कार्यक्रममा नयाँ आएका विद्यार्थीहरूलाई स्वागत अनि सम्मान र …
आकाश सुनार जुम्ला। जुम्ला। ५६ औँ ने.वि.संघ स्थापना दिवसको अवसरमा नेपालभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ। त्यस्तै जुम्लामा पनि रक्तदान कार्यक्रम गरी मनाइएको छ। ने.वि.संघ जिल्ला कार्यसमिति र जुम्ला बहुमुखी क्याम्पस इकाई कमिटीबाट यो कार्यक्रमको आयोजना गरी मनाइएको हो । ने.वि.संघ जिल्ला कार्य समितिका अध्यक्ष महेश हमालको नेतृत्वमा ११ जना व्यक्तिले रक्तदान गरेका छन् जुम्लामा ने.वि.संघ स्थापना दिवसको अवसरमा बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल मा ११ जनाले रक्तदान दिएका हुन् । बिहान ८ बजेको कार्यक्रममा प्रमुख अतिथिमा कारमा बुढाको उपस्थिति रहेको थियो भने ने.वि.संघ सङ्घ स्थापना दिवसको अवसरमा नेपाल विद्यार्थी संघ जुम्ला र जुम्ला बहुमुखी क्याम्पस इकाई कमिटीको संयुक्त आयोजनामा…
https://www.youtube.com/watch?v=Vdfkw1X6B6w&t=2s