राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सोमबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो।

विद्यार्थीहरूले आफ्नो नतिजा हेर्नका लागि result.neb.gov.np, neb.gov.np वा नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np प्रयोग गर्न सक्नेछन्।

Share.

Leave A Reply

Exit mobile version