चुनावपछि देशको नेतृत्व जेनेस्की जस्ता पात्रहरूको हातमा जाने हो कि भन्ने चिन्ता देखिन्छ । कतै उनीहरू विदेशी शक्तिको प्रभावमा पर्ने त होइनन् भन्ने प्रश्न पनि उठिरहेको छ। अहिले प्रविधि र डाटा प्रणालीमार्फत नेपालीहरूको सोच र मनोभावना बुझ्ने प्रयास भइरहेको चर्चा छ, जसले बाह्य प्रभाव बढाउन सक्छ भन्ने आशंका व्यक्त गरिन्छ।

अर्कोतर्फ, निकट भविष्यमा चीन र भारतजस्ता देशहरू जनसंख्या, भूगोल, सैन्य शक्ति र प्राकृतिक स्रोतका आधारमा महाशक्ति बन्ने सम्भावना रहेको तर्क पनि गरिन्छ। उपचारको बहानामा अमेरिका जाने विषयलाई समेत केहीले तिब्बतको मुद्दा उठाउने रणनीतिसँग जोडेर हेर्ने गरेका छन्, जसले क्षेत्रीय शक्तिसन्तुलनमा असर पार्न सक्छ भन्ने धारणा व्यक्त गरिएको छ।

Share.

Leave A Reply

Exit mobile version