- तुलसा कलेक्सन की सञ्चालक तुल्सी अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान
- गम्भीर चोटपछि फुटबलर सबिता भण्डारीको भावुक अपिल, सहयोगको आवश्यकता
- हङकङमा नेपाली संगीतको भव्य उत्सव: लालीगुराँस फेस्टमा ५ हजारभन्दा बढी दर्शक
- फागुन २१ गतेको निर्वाचन सुरक्षित बनाउन नेपाल प्रहरीको व्यापक तयारी, जिल्ला–जिल्लामा सुरक्षाकर्मी परिचालन
- माया खोज्दै हुर्किएको पन्च: सानो बाँदरको ठूलो भावनात्मक कथा
- 🇳🇵 नेपालका प्रमुख राजनीतिक दलहरूले निर्वाचन घोषणा–पत्र सार्वजनिक गरे
- कर्णालीको सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ रास्वपा : बालेन शाह
- चुनावपछि देशमा जेनेस्की जस्ता मान्छेसित
Author: dipakBishwakarma
काठमाडौँ — हाल देशभर मनसुनी वायु सक्रिय रहेकाले आज दिउँसोदेखि रातिसम्म अधिकांश भूभागमा आकाश बदली रहने छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने भारीदेखि अति भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै, अन्य प्रदेशका पहाडी क्षेत्रहरूमा पनि एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भू–भागहरूमा हल्का देखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि रहेको बताइएको छ। आज रातिसम्म देशभर मौसम बदली…
कर्णाली प्रदेशको ऐतिहासिक चन्दननाथ मन्दिरमा रहेको दानपेटिकाबाट रकम चोरी भएको छ। बिहीबार दिउँसो २ बजेर ४० मिनेटतिर अज्ञात व्यक्तिले दानपेटिकामा फलामे रड घुसारेर रकम चोरेको सिसी क्यामरामा देखिएको छ। मन्दिरका नायब सुब्बा रत्नप्रसाद आचार्यका अनुसार, करिब एक महिना अघिदेखि दुई वटा दानपेटिका खोलिएको थिएन र ती दुवैमा जम्मा भएको रकम १२ हजार रुपैयाँभन्दा बढी अनुमान गरिएको छ। चोरी गर्ने व्यक्तिले सुरक्षागार्ड खाजा खान गएको मौका छोपी रकम निकालिएको उनले बताए। आचार्यले भने, “रकम कति चोरी भयो भन्ने यकिन छैन तर केही रकम हराएको हो।” चोरीको घटना भएपछि खोजी कार्य अगाडि बढाइएको छ। मन्दिर परिसरमा थप सुरक्षा आवश्यक भएको स्थानीयहरूले माग…
जुम्ला । २०४५ सालमा स्याउ बेच्न जहाज चार्टर गरेर नेपालगञ्ज झरेका थिए, देवेन्द्रबहादुर शाही। अहिले उनी प्रदेशसभा सदस्य छन् । त्यो समय सम्झँदा उनी अझै रोमाञ्चित हुन्छन् जब स्याउ बेच्न काठमाण्डौंदेखि कालीमाटीको गल्लीसम्म काँटा बोकेर फुटकर बेच्नुपरेको थियो । त्यसबेला जुम्लामा सडक पूर्वाधार थिएन । जहाजमै स्याउ ल्याएर बेचेको कथा अहिले सम्भव छैन, किनकि अहिले स्याउ ट्रकमा चढेर कर्णाली राजमार्ग हुँदै देशभर पुग्छ । अहिले शाहीकै ८ सय फुजी जातका बोटबाट लाखौंको आम्दानी हुन्छ । उनी भन्छन् स्याउ अब आत्मनिर्भर कर्णालीको सम्भावना बनेको छ । स्याउ खेतीको सुरुवातदेखि व्यावसायीकरणसम्म जुम्लामा स्याउ खेतीको औपचारिक इतिहास २०२३ सालबाट सुरु हुन्छ, जब तत्कालीन अञ्चलाधीश…
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकपछि नतिजा सार्वजनिक गरिएको हो। नतिजा सार्वजनिक भए पनि वेबसाइटमा सम्पूर्ण विवरण देखिन केही समय लाग्ने बोर्डले जानकारी दिएको छ। वि.सं. २०८१ सालको चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षामा झण्डै ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।
जुम्ला — पातारासी गाउँपालिका, वडा नम्बर २ मा पर्ने धोपाघाटको काठे पुल आज बेलुका अविरल वर्षापछि बगाएको छ। स्थानीय मानबहादुर बुढाका अनुसार, बेलुका करिब ५ बजे भारी वर्षा भएपछि अकस्मात पानीको बहाव बढ्दा पुल बगाएको हो। “५ बजे तिर एक्कासी भारी पानी आयो, त्यसले हाम्रो नियमित आवतजावत हुने काठे पुल नै बगायो,” उनले भने। काठे पुल बगाउँदा पातारासी गाउँपालिकाका करिब ४ सय घरधुरीलाई दैनिक जीवनमा समस्या भएको बुढाको भनाइ छ। “भोलिदेखि गाईबस्तु चराउन लैजान र नागरिकको आवतजावतमा समेत समस्या हुन्छ,” उनले थपे। यस घटनापछि स्थानीय बासिन्दाहरूले पालिकाका जनप्रतिनिधिहरूसँग शीघ्र रूपमा वैकल्पिक काठे पुल निर्माण गर्न आग्रह गरेका छन्। स्थानीयले सरकार…
व्यवस्था अनुसार असार १० गतेसम्म सबै स्थानीय तहले बजेट सार्वजनिक गर्नुपर्ने भए पनि हुम्लामा पाँचवटा गाउँपालिकाले मात्र समयमै आफ्नो अनुमानित बजेट सार्वजनिक गरेका छन् । बाँकी दुई पालिका भने बजेट छलफलमै व्यस्त छन् । सदरमुकाम सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ६४ करोड ३६ लाख ७० हजार २०३ को बजेट प्रस्ताव गरेको छ । पुँजीगत खर्चतर्फ रु २४ करोड आठ लाख ६९ हजार र चालु खर्चतर्फ रु ४० करोड २८ लाख एक हजार २०३ विनियोजन गरिएको छ । आर्थिक विकासमा सबैभन्दा बढी बजेट छुट्याइएको छ—रु २४ करोड आठ लाख ६९ हजार । त्यस्तै, सामाजिक विकासमा रु…
जुम्ला जुम्ला जिल्लाका आठवटै स्थानीय तहले आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो समग्र बजेट सार्वजनिक गरेका छन्। नीति तथा कार्यक्रम असार १० भित्र र बजेट असार मसान्तभित्र पारित गर्नुपर्ने कानुनी प्रावधानअनुसार पालिकाहरूले तोकिएको समयमै बजेट प्रस्तुत गरेका हुन्। जिल्लाको एकमात्र नगरपालिका चन्दननाथ नगरपालिकाले सबैभन्दा ठूलो ६१ करोड ३२ लाख रुपैयाँको बजेट ल्याएको छ। उपप्रमुख रामदेवी खड्काका अनुसार बजेटमा व्यवस्थित सहरी विकास, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, खानेपानी तथा विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। साथै, निशुल्क प्राप्त जग्गामा महिला तथा बालबालिकाका लागि सेवा केन्द्र र सेफ हाउस स्थापना गर्ने योजना पनि समेटिएको छ। तिला गाउँपालिकाले ५१ करोड ३९ लाख ७९ हजार रुपैयाँको…
जुम्ला जिल्लाका कनकासुन्दरी गाउँपालिका बाहेकका अन्य सातवटै स्थानीय तहहरूले आज आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्। विद्यमान कानूनी व्यवस्था अनुसार, असार १० गतेभित्र नीति तथा कार्यक्रम र असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने बाध्यताका आधारमा पालिकाहरूले आज आफ्नो अनुमानित आय–व्यय विवरण सार्वजनिक गर्न लागेका हुन्। कनकासुन्दरी गाउँपालिकाले भने अन्य पालिकाभन्दा एक दिन अघिनै, असार ९ गते नै ५० करोड नाघेको बजेट सार्वजनिक गरिसकेको छ। गाउँपालिकाले कुल ४९ करोड ७१ लाख ७३ हजार ९९६ रुपैयाँको बजेट ल्याएको हो। बजेट विवरण अनुसार, संघीय सरकारबाट: वित्तीय समानीकरण अनुदान अन्तर्गत १० करोड १ लाख, सशर्त पूँजीगत अनुदान २ करोड ७०…
आकाश सुनार जुम्ला।जुम्ला — शिखर इन्स्योरेन्सले स्याउ बिमा अन्तर्गतको भुक्तानी समयमै नदिएको भन्दै जुम्लाका हजारौं किसान आन्दोलनमा उत्रिएका छन्। किसानहरूले गत वर्ष बिमा गरेका स्याउमा खडेरी र असिनाले व्यापक क्षति गरे पनि क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन्। शुक्रबार किसानहरूले जिल्ला प्रशासन कार्यालय जुम्लामार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत बिमा रकम नआएकाले सडकमा उत्रिन बाध्य भएको जनाएका छन्। स्याउ बिमा पहल समिति संयोजक खड्कबहादुर सेजवालले बिमा गरिएको स्याउमा खडेरी र असिनाका कारण ठूलो नोक्सानी पुगेको भन्दै बिमा रकम तत्काल उपलब्ध गराउनुपर्ने माग गरे। किसानहरूले खलंगाको बालमन्दिर क्षेत्रबाट प्रशासन कार्यालयसम्म जुलुससहित नाराबाजी गरेका थिए। “स्याउ बिमाको…
दिपक विश्वकर्मा जुम्ला।मन माग्यौ मन दिए मुटुभित्र बाँस माग्यौ बाँस दिएहो त्यसैले त आज तिम्लाई बाच्ने ठुलो आस दिएमाया खुशीहरू बराबर दिन्छु जिन्दगीभर सानू मैलेहाँसीहाँसी आफू मरी तिमीलाई मेरै थोरै सास दिए खोज्दै गए कति टाढा तर कतै रहर भेटिएनहजारौ वादा आउँदा पनि मुहारमा डर भेटिएनसात समुन्द्र पारीको जिन्दगि झेल्दै जाँदा पनितर कहिले यो सुन्दर सपना को सहर भेटिएन मेरो दिल जलाएर भन के पायो तिमिलेमेरो पर्खाल डलाएर भन के पायो तिमिलेतिम्रो जिवन सार्थक बसोस् शुभकामनामेरो बेहाल बनाएर भन के पायो तिमिले